तीजमा भोलाराजको उपद्रो
कलाकारले अभियनमा मात्र होइन बाहिर पनि उतिकै रमाइलो गर्छ भन्ने उदाहरण धेरै नै रहेका छन् । यस पटकको तीजमा यस्सै उपद्रो गरेका छन् कलाकार भोलाराज सापकोटाले ।
उनले यस पटकको तीजमा चक चक गरेको भन्दै साडी चोलो लगाएर तस्विर खिचाएका छन् । जसका कारण धेरैको नजर उनको त्यो पहिरन रुपी परेको छ । उनलैले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि थाहा भएको हो । उनले साडी चोलो लगाएर लजालु पाराामा खिचिएको तस्विर पोष्ट गर्दै लेखेका छन् –‘नरिसाउनु है दिदीबहिनीहरु,चक चक गरियो ।’
यसले पनि के दर्शाउँछ भने भोलाराजलाई महिला बन्न रहर लागेछ । उनले दिदी बैनीलाई सम्बोधन गर्दै आफु संचेत बनेका छन् । केहि समय अगाडी दुर्गेशले साडी चोलो लगाएर नाचेको भिडियोबाट चौतफी आलोचना खेपेका थिए । जस्को झस्का भोलालाई पनि लागेछ क्या रे । त्यो आलोचना पाइन्छ कि भन्दै –‘नरिसाउनु है दिदीबहिनीहरु,चक चक गरियो ।’ लेखेको अनुमान गर्न सकिन्छ है ।
प्रतिक्रिया