निर्देशक समाजको पहलमा फिल्मकर्मीलाई जुट्यो थाल्यो आर्थिक सहयोग

नेपाल चलचित्र निर्देशक समाजको पहलमा फिल्म क्षेत्रमा लाइटको काम गर्दै आएका राजु फुयाँल र कला निर्देशक जुंगे भट्टराईलाई प्रदान गरिएको छ । निर्देशक समाजका मह सचिव जनक दीप पराजुलीको पहलमा लामो समय देखि अमेरिका बस्दै आएका चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

नारायण पुरी (१११ डलर) कृष्ण चापागाइँ (१०० डलर),अशोक श्रेष्ठ (५५ डलर), इश्वर थापा (५५ डलर),दिनेश कार्की (५१ डलर), गोपाल चन्द्र लामिछाने (५१ डलर), यादब सिलवाल (५० डलर) , किशोर सुब्बा (५० डलर), सुमन दाहाल (५० डलर),गोपाल चन्द्र लामिछाने (५१ डलर), अक्की शर्मा (५१ डलर),अनिल संग्रौला (५० डलर) निर्देशकहरुले सहयोग गरेका हुन् ।