अभिनेत्री मिनिषा लाम्बाले गरिन डिभोर्स

बलिउड अभिनेत्री मिनिषा लाम्बाले विवाह गरेको पाँच बर्षमै सम्बन्ध विच्छेद गरेकी छिन् । उनले २०१५ जुलाई ६ मा रयान थामसँग विवाह बन्धनमा बाँधिएकी थिइन । उनीहरुबीच डिभोर्सको हल्ला हुदै आएपनि अव भने रूपमा नै अलग भएका छन् । मनिषाले फिल्म ‘यहाँ’ बाट बलिउडमा प्रबेश गरेकी थिइन् ।

भारतिय मिडियामा अन्तरवार्ताका क्रममा आफुले रयानसँग अलग भएको जानकारी दिएकी छन् । उनीहरुको दुइ बर्ष लामो प्रेममा परेर विवाह बन्धनमा बाँधिएका थिए । आपसी मनमुटावका कारण अहिले अलग्गै बस्दै आइरहेको करिव एकर्ष भएको मिनिषाले अन्तरावर्तामा भनेकी छन् ।