श्रावण महिनामा करिश्माको नक्कल
नेपाली हिन्दुनारीहरुलाई साउन लागेको छ । उनीहरु हातमा मेहन्दी लगायत लुगाको कलर पनि एलो लाउन थालेका छन् । यस्तै सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई पनि साउनको ब्रतले छपक्कै छोपेको देख्न सकिन्छ । उनले लगाएको ड्रेस् सपले उनलाई साउन लागेको आभास गराइरहेको देखिन्छ ।
अभिनेत्री करिश्माले हरियो सल ओढेको तस्बिर फेसबुकमा राखेकी छिन् । उनले सार्वजकि गरेको तस्विरमा श्रावण महिनाको नक्कल भन्दै हरियो र पहेँलो पात राखेकी छन् । करिश्माले हातमा हरियो, पहेंलो र रातो रङ्गको चुरा समेत लगाएकी छिन् । करिश्मा आकर्षक देखिएकी छन् । जे होस् करिश्मालाई यो ड्रेसमा गज्जव देखिएको छ है ।
प्रतिक्रिया