आमिरको घरमा कोरोना संक्रमण
भारतीय अभिनेता आमिर खानको घरमा कोरोना संक्रमण देखिएको छ । उनको घरका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त विषय जानकारी गराएका हुन् ।
सामाजिक सञ्जालमै एक पत्र लेख्दै घरका परिवारको कोरोना परिक्षणमा एक कर्मचारीमा कोरोना देखिएको र अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएकोउनले बताएका हुन् । तर उनको आमा जिनत हुसैनको भने अहिलेसम्म कोरोना परिक्षण भएको छैन ।
View this post on Instagram
प्रतिक्रिया