‘गुरुआमा’ को बनको भलायो सार्वजनिक
गायिका मिरा गिरी र गायक लबकुमार भट्टको लोकदोहोरी गीत ‘वनको भलायो’ सार्वजनिक भएको छ । रमेश बिजीको शब्दमा गायक भट्टकै संगीत रहेको छ । भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् भने पिएन सापकोटा र रविना भण्डारीको अभिनय रहेको छ । प्रकाश धमलाको सम्पादन, सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।
प्रतिक्रिया