फिल्म गुन्द्रुकको भाउमा नबेचौं : निर्देशक लामा

फिल्म ‘छ माया छपक्कै’ को एप राइट बेचेको चर्चा चलेसँगै निर्देशक दिपेन्द्र लामाले प्रतिक्रिया दिएका छन्।  उनले विश्वमा धेरै राम्रा फिल्म युट्युवमा नआउने बताउँदै नेपाली फिल्मले चालेको कदमको विरोध गर्न नहुने उल्लेख गरेका छन् । निर्माता, निर्देशकलाई गालि नगर्न दर्शकलाई आग्रह गर्दै उनले निर्मातालाई समेत फिल्म ‘गुन्द्रुक’ को भाउमा नबेच्न भनेका छन् । उनले बलिउड तथा हलिउड फिल्म सिटिजन केन, शोले, लगान लगायतको उदाहरण दिदै टेलिभजन र एपबाट आएको पैसाले हलमा राम्रो गर्न नसेका फिल्मलाई समेत राहत मिल्ने बताएका छन्  । सोही आधारलाई मानेर अर्को फिल्म बन्ने तर्फ समेत इंगित गरेका छन् ।
हेरौ उनको पोष्ट :

अस्सी वर्ष पुरानो फिल्म 'सिटिजन केन' मात्र होइन हलिउडका कुनै पनि फिल्म युट्युबमा सित्तै हेर्न पाइँदैन । बलिउडका पनि…

Gepostet von Dipendra Lama am Donnerstag, 18. Juni 2020