प्रमोद खरेलको दोश्रो सन्तानको जन्म

गायक प्रमोद खरेललाई दोश्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । उनकी पत्नी दीपा खरेलले जेठ २९ गते विहिबार विहान ८.५० बजे ललितपुर स्थित अल्का अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । प्रमोदले छोरी जन्मिएको ६ दिन पछि सामाजिक संजालमा खुसि व्यक्त गर्दै पोष्ट गरेका छन् ।

जन्मपछि छोरीलाई ६ दिन सम्म भेन्टिलेटरमा राखिएको कारण उनले खुसि साट्न यतिका समय पर्खेको बताएका छन् । गायक प्रमोद र पत्नी दीपाका ८ वर्षका एक छोरा दिप्रव रहेका छन् ।

जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा #लक्ष्मी को आगमन भएको छ …तर..??भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन…

Gepostet von Pramod Kharel am Dienstag, 16. Juni 2020