संसदको ऐतिहासिक निर्णय प्रति कलाकर्मीको समर्थन


प्रतिनिधि सभाको बैठक मार्फत निशान छापामा अंकित नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार गरिएको नक्सा पारित अग्रिएको छ । सनिवार बसेको बैठकले सर्वसम्मतिमा उक्त निर्णय गरेको हो । संविधानसभाबाट नेपालको संविधान जारी भएपछिको यो पारित भएको दोस्रो संशोधन विधेयक हो । कलाकर्मीले यस कार्यको खुलेर समर्थन गरेका छन् । हेरौ के भन्छन् त कलाकर्मी :



नेपालको जय होस् नेपालीको जय होस् ।।

Gepostet von Keki Adhikari am Samstag, 13. Juni 2020