‘नेपाली नै नरहे नेपाल पनि रहदैन’ नायिका रेविका गुरुङ
नायिका रेविका गुरुङले अहिले भैरहेको आन्दोलनको विरोध गरेकी छन् । सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै उनले ‘भाटभटेनी’ अगाडी भएको बिरोधलाई ‘बुद्धि भाको कि बुद्धि नभाको’ भन्ने भन्दै आन्दोलनमा कोरोना भाइरस प्रति सचेतता जनाउन पर्ने बताएकी छन् । कसैले भने शान्तिपूर्ण बिरोध समेत गरेको भने उनले स्वीकारेकी छन् । प्रदर्शन सकेर प्रदर्शनकारी घर फर्किन पर्छ यदि संक्रमण भएको रहेछ भने त सम्पूर्ण घरमा नै संक्रमण फैलिने अवस्था आउछ । यसरी नै फैलिदै जाने हो भने ‘न नेपाल रहन्छ न त नेपाली नै’ भन्ने उनले फेरी पनि कुनै पनि कदम चाल्नु अघि सोच्न सुझाव दिएकी छन् ।
गुरुङ अभिनित मारुनी प्रदर्शन भै सकेको छ भने फिल्म ‘म’ को काममा उनी लकडाउन अगाडी ब्यस्त रहेकी थिइन् ।
प्रतिक्रिया