रणवीर र क्याटरिना पहिलो पटक पर्दामा एकसाथ
भारतीय अभिनेता रणवीर सिंहले अभिनेत्री क्याटरिना कैफसँग पहिलोपटक काम गर्ने भएका छन् । जोया अख्तरको ग्याङ्स्टर ड्रामा फिल्ममा यी दुइ एकसाथ देखिन लागेका हुन् ।
रणवीरको पूर्व भारतीय कप्तान कपिल देवको जीवनीमा आधारित फिल्म ‘८३’ प्रदर्शन तयारीमा रहेको छ । यसैगरी क्याटरिनाको फिल्म ‘सूर्यवंशी’ रिलिजको क्रममा रहेको छ ।
प्रतिक्रिया