सिक्ने हैन त हरिवंश आचार्यसंग कोटपाइन्ट लगाउन !
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ । यहि लकडाउनको कारण दिन विताउन धेरैलाई समस्या भैरहेको छ । यही बीच वरिस्ठ कलाकार हरिवंश आचार्यले एक रमाइलो भिडियो सार्वजनिक गरेका छन् ।
बाहिर नगएको ८०दिन पुग्न लाग्दा उनले बाहिर जादा प्रयोग गर्ने कपडा लगाउन सिकाएका छन् । रमाइलो तरिकाले उनले पाइन्ट, कमिज कोट हुदै जुत्ता सम्म लगाउन सिकाएका छन् । रमाइलो तरिकामा उनले बाहिर निस्केर हिड्ने तरिका समेत देखाएका छन् ।
हेरौ उनले सिकाएको तरिका:
प्रतिक्रिया