करणलाई छोराले नै ‘बाँदर’ भने
लकडाउन विथ द जोहर्सको अर्को रमाइलो भिडियो सार्वजनिक भएको छ । करण जौहरले उक्त भिडियो इन्स्टाग्राम मार्फत सेयर गरेका छन् । भिडियोमा करणले उनका सन्तानलाई ‘दिदी भैया’ भन्न सिकाउदै छन् । तर जव उनले यसलाई आफ्नो बारेमा प्राश्न गर्दा उनले रमाइलो जवाफ दिएका छन् । यशले करणलाई ‘बादर’ भनेका छन् ।
भिडियोमा रुही र यश करणको बिस्तारामा खेल्दै देखिन्छन् । उनीहरुले एक अर्कालाई यश भैया र रुही दिदी भनेका छन् । यशले ‘बादर’ भन्दै गर्दा करण मजाले हासेका छन् । करण लक डाउनको समय आफ्ना सन्तानसंग रमाइलो गर्दै समय व्यतित गर्दै छन्।
प्रतिक्रिया