देवेन्द्र ‘बब्लु’ को कविता ‘सकुला कि नसकुला’

लकडाउनको समय गायक कलाकार देवन्द्र बब्लु घरमा नै समय व्यतित गरिरहेका छन् । उनको फरक फरक रुप सामाजिक संजाल मार्फत दर्शकले देख्न पाएका छन् । पछिल्लो समय भने उनले एक कविता सार्वजनिक गरेका छन् । ‘सकुला कि नसकुला’ शिर्षकको कवितामा उनले लकडाउन पश्चातको समस्याको सम्भाव्यता अध्ययन गर्दै कविता तयार गरेका छन् । सम्भावित भविष्यका लागि एक सामान्य नेपालीको मनोभावना उनको कवितामा देख्न सकिन्छ ।
हेरौ उनको कविता :

सकुला कि नसकुला ??????कम्पनी टुटेर रिण नतिरि घर फर्किएको परदेशि जस्तै पुरानै सपनाहरु सम्झदैसाउहरु पर्खेर घरको…

Gepostet von Devendra Bablu am Samstag, 16. Mai 2020