शाहरुखलाई लकडाउनले सिकाएका पाँच कुरा

लकडाउनको समय भारतीय अभिनेता शाहरुख खान समस्यामा रहेका व्यक्तिको सहायता मात्रै गर्दै छैनन् । यसको साथसाथ् उनी सकारात्मक संदेश प्रवाह गर्दै छन् । उनले सामाजिक संजालमा सनिवार एक पोष्ट सार्वजनिक गर्दै लकडाउनमा सिकेको विषयको चर्चा गरेका छन् ।

उनले ५ नया कुरा सिकेको बताएका छन् ।आवस्यकता पूर्ति बिना जिन्दगि जिउन, लकडाउनले भावनात्मक सम्बन्ध सुध्रिढ बनाएको छ,पैसाको पछि नलागी जीवनक वारेमा सिचने समय पाईएको छ, जो संग झगडा हुन्थ्यो उसकै नजिक बन्न सिकाएको छ, सबै भन्दा  माथि रहेर प्रेम गर्न सिकाएको छ ।

साहरुख घरमा नै रहेर लकडाउन पालना गरिरहेका छन् ।

 

View this post on Instagram

 

Lockdown lessons…

A post shared by Shah Rukh Khan (@iamsrk) on