ब्यायाम सिकाउदै नायिका श्रेष्ठ

लकडाउनका कारण नायिका नम्रता श्रेष्ठ घरमै समय बिताइरहेकी छन् । हालै सामाजिक संजाल मार्फत उनले ब्यायाम गर्दै गरेको भिडियो सार्वजनिक गरेकी छन् ।

श्रेष्ठले सामाजिक संजालमा ब्यायाम सिकाइरहेकी छिन् । ‘गाँठो’ डेब्यू अभिनेत्री श्रेष्ठले भिडियो नै बनाएर सामाजिक संजालमा पोष्ट गरेकी हुन् । अहिले जीम बन्द भएकाले उनी घरमै ब्यायाम गरिरहेकी हुन् ।

HIPS DIPS WORKOUT. ??

Gepostet von Namrata Shrestha am Montag, 11. Mai 2020