डीआर अटुको गीत ‘चरी भए भुरुरु’ सार्वजनिक

गीत ‘चरी भए भुरुरु’ सार्वजनिक भएको छ । गीतमा बबिना किरातीको स्वर रहेको छ । डीआर अटुले गीतमा शब्द र संगीत भरेका छन् । गीत ‘मार्निंग’ एल्बममा समावेस रहेको छ।