आफ्नो अभिनयलाई कोरोनासंग दाज्दै करण

फिल्म मेकर करण जौहरले मंगलबार सामाजिक संजालमा एक फन्नी पोष्ट सार्वजनिक गरेका छन् । उनले आफ्नै पिताको रोलमा आएको बताएका छन् । उनले लेखेका छन्,;हुन त मा अभिनयमा कोरोना भाइरस भन्दा पनि खराव छु । तर. ४८बर्षको उमेरमा म धेर चुजी पनि हुन सक्दिन ।‘

उनको यो पोष्टमा फिल्म क्षेत्रका साथीहरुले कमेन्ट गरेका छन् । अनिल कपुरले ‘भाइ किन मेरो पेटमा लात्ती हान्छौ’, लेखेका छन् । त्यस्तै फराह खान, एकता कपुर लगायतले समेत रमाइलो कमेन्ट गरेका छन् ।