संगीतकर्मीले यसरी सम्झिए रानु देवी
रेडियोकी पहिलो नेपाली गायिका रानु देवी पौडेल अधिकारीको ८६बर्षको उमेरमा निधन भएको छ । उनको निधनले सम्पूर्ण कला जगत र नेपाली संगीतप्रेमी स्तब्ध छन् । थोरै तर सम्झन लायक गीत गएकी उनलाई संगीत कर्मीले यसरी सम्झिएका छन् :
रामकृष्ण ढकाल (गायक)
हार्दिक श्रद्धाञ्जली !
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दु:खद निधनको खबरले स्तब्ध छु।उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्तहोस भनी श्रीपशुपतीनाथसँग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछु। उहाँको स्वर्गारोहणले नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय क्षति पुगेको छ। उहाँको अभावमा हामीले नेपाली साङ्गीतिक यात्रामै दरिलो पथप्रदर्शक गुमाएका छौँ ।
बसन्त सापकोटा (संगीतकार)
रेडियो नेपाल की प्रथम गायिका आदारणिय रानुदेबि अधिकारि जिऊ प्रति हार्दिक श्रदाञ्जली !!!
रेडियो नेपाल की प्रथम गायिका आदारणिय रानुदेबि अधिकारि जिऊ प्रति हार्दिक श्रदाञ्जली !!!
Gepostet von Basanta Sapkota am Donnerstag, 30. April 2020
शिव परियार (गायक)
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारि प्रति हार्दिक श्रदान्जलि अर्पण गर्दछु !
हेमन्त शर्मा (गायक )
फेरि अर्को दुखद समाचार सुन्न पर्यो!
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी रहनु भएन! हजुरको स्वर्गमा बास होस ! हार्दिक श्रद्धांजलि ??
फेरि अर्को दुखद समाचार सुन्न पर्यो! रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी रहनु भएन! हजुरको स्वर्गमा बास होस ! हार्दिक श्रद्धांजलि ??
Gepostet von Hemant Sharma am Donnerstag, 30. April 2020
प्रतिक्रिया