आमाको मुख हेर्ने दिनमा ‘धुर्मुस-सुन्तली’ को सहयोग

सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले संचालनमा ल्याएको धुर्मुससुन्तली फाउन्डेसनमार्फत आमाको मुख हेर्ने दिनमा सहयोग गरिएको छ । उनीहरुले घर घरमा नै पुगेर सहयोग गरेका हुन् । असक्त, अपाङ्ग, रोगी र गरिवलाई गरिएको यो सहयोगले उनीहरुको छाक टार्न केही हद सम्म भए पनि सहायता गरेको छ।