कार्तिक आर्यनलाई महिला हिंसामा बढावा दिएको आरोप
कार्तिक आर्यनको भिडियो विवादमा आएको छ । कार्तिकले केही दिन अघि आफ्नी बहिनी कृतिका संग एक रमाइलो भिदिउओ बनाएका थिए । जहा उनले रोटी मिठो नहुदा बहिनीलाई कपाल तानेर बाल्कोनीबाट खसालेका थिए । कसैलाई यो भिडियो रमाइलो लागेर भाइरल गरे । तर कतिपयलाई यो भिडियो मन परेन छ । त्यसको प्रतिक्रिया स्वरूप कार्तिलाई घरेलु हिंशा बढाएको आरोप लगाएका छन् । नकारात्मक प्रतिक्रिया संगै उनले भिडियो हटाएका छन् ।
गायीका सोना महापात्राले एक ट्वीट रिट्वीट गर्दै उक्त भिडियोको बिरोध गरेकी छन् । उनलेसय गरेको ट्वीटमा, महिलालाई मन नपराउने फिल्ममा काम गर्नु एउटा विषय भयो तर उनले यो भिडियो त आफैँले लेखेर, निर्देशन गरेर खेलेका छन् । भनेर लेखेको छ । उनी उक्त पोष्ट सेयर गर्दै लेख्छिन्,’यी युवा महिलालाई मन नपराउने फिल्म खेलेर युवाको आइडल बने । अब लकडाउनको समयमा पनि यस्तो वैव्यात बिदियो सेयर गर्दै छन् । लकडाउनले देशमा घरेलु हिंसा बढेको छ । यसलाई रोक भारत । ‘
This guy has become a youth idol by consistently ?ing in misogynistic films &is happy 2extend it to his disgusting #lockdown video. DV in India is skyrocketing many women stuck 24/7 with their https://t.co/EF3ixCUdY6 this out #India.He influences many more millions than Tangoli https://t.co/g6dyLFvnEf
— ShutUpSona (@sonamohapatra) April 21, 2020
उनी लगायत धेरै सामाजिक संजाल प्रयोगकर्ताले यो भिडियोको बिरोध गरेका छन् ।
प्रतिक्रिया