विगतको याद ‘सेयर’गर्दै अमिताभ
लकडाउनको समयमा भारतीय अभिनेता अमिताभ बच्चनले आफ्नो धेरै समय सामाजिक संजालमा व्यतित गरिरहेका छन् । उनले मंगलबार राति करिव १२बजे सामाजिक संजालमा आफ्नो पहिलो फोटोसुटको फोटो सार्वजनिक गरेका छन् । उनका अनुसार सो समय न त उनी स्टार थिए न त उनको स्टाइल नै थियो ।
T 3502 – Shooting for the song ‘rang jaamaake’ for film NASEEB , on a revolving set restaurant put up at Chandivili Studios .. Chintu ( Rishi Kapoor) as Chaplin, moi as matador .. ManMohanDesai, the crazy genius director .. song scenes action all on set on fire .. amazing times pic.twitter.com/ayrqq2Qe3i
— Amitabh Bachchan (@SrBachchan) April 15, 2020
उनले अर्को एक फोटो समेत सेयर गरेका छन् । जस मार्फत उनले ‘नसीव’ फिल्मको रंग जमाके जाएंगे गीत सम्झिएका छन् । चादिवाली स्टुडियोमा भएको छायांकन उनले सम्झिएका छन् । उक्त समय धेरै नै राम्रो रहेको उनले बताएका छन् ।
T 3501 – My very first photo shoot for a film mag., – ‘Star & Style’ .. prodded & goaded to a very shy reticent and reluctant me , by famed most feared journalist of the times , Devyani Chaubal ; obviously there was no ‘star’ or ‘style’ in the project but Devyani thought so .. pic.twitter.com/2eCv1sxyY4
— Amitabh Bachchan (@SrBachchan) April 14, 2020
प्रतिक्रिया