मनोज गजुरेलको ‘कोरोना’ कथा
हाँस्यव्यंग्य विधामा चर्चित मनोज गजुरेल लकडाउनको समय घरमा नै बसेर बिताईरहेका छन् । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्वनै आतंकित छ । यहि बीच उनले घर बसेर नै एक कथा सिर्जना गरेका छन् । कोभिड कथा मार्फत उनले चेतना फैलाएका छन् । कथा जनचेतनाको ससक्त माध्यम भएको बुझेका उनले यसैको प्रयोग गर्दै चेतना फैलाउने प्रयास गरेका छन् । उनको कथामा प्रयोग भएका पात्र अहिलेको समयका हामी जो कोही हुन सक्छौ ।
सुनौ उनको कथा :
प्रतिक्रिया