सरकारलाई करिश्माको बिन्ति – ‘अप्ठ्यारोमा परेकाहरुलाई बिशेष व्यवस्था होस्’

देशमा अहिले लकडाउन चलिरहेको छ । मानिसहरु आफ्नो इच्छा अनुसार यात्रा गर्न सक्दैनन् र दैनिक मजदुरी गर्नेहरु पनि काम बिहिन भएर घरमै बस्नु परेको छ । अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा त्यस्तै अप्ठेरोमा परेकाहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने आशय सहितको स्टाटस लेखेकी छिन् ।

उनले आफ्नो भुमि फर्कन चाहनेहरु, आफन्तहरुलाई भेट्न नपाएर अलपत्र परेकाहरु, दैनिक छाक टार्न गार्हो भएका हरु, भोकै बस्न बाध्य मानव आश्रित जन्तुहरुको लागि सरकारले बिशेष व्यवस्था गरोस भन्ने बिन्ति गरेकी छिन् । साथै उनले यस्तोबेला साबधानी अपनाउनु अत्यन्त आवश्यक रहेको लेखेकी छिन् ।

माहाकालि नदिको बेग र गहिराइ लाइ चिरेर अफ्नो भुमि फर्किने परदेशी , तराईमा अफुलाइ पर्खेर बसेका आफ्ना आफन्तहरु लाइ भेट्न…

Gepostet von Karishmaa Manandhar am Dienstag, 31. März 2020