कम भयो साम्राज्ञीको डर
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही दिन अगाडि बेलायतबाट फर्किएर घरमा समय व्यतित गर्दै छिन् । लण्डनमा शाहले भगवती रानाभाटलाई भेटेकी थिइन् । भगवतीलाई कोरोना संक्रमण भएको थियो । पछिलो समय उनी सन्चो बहेरा घर फर्कीसकेकी छन् ।
साम्राज्ञीले भगवतीलाई आफुले पहिले नचिनेको र लण्डनमा तस्वीर मात्र खिचाएको बताएकी छन् । तर, यसो गर्दा पनि उनमा डर भने छ । संगै गएकी निर्मात्री पुनम गौतम पनि घरमै रहेको र स्वस्थ रहेको बताएकी छन् । भगवतीलाई सन्चो भए संगै साम्राज्ञीमा केहि डर कम भयो कि ?
प्रतिक्रिया