टाइगरलाई मोटाउने चिन्ता
भारतीय अभिनेता टाइगर श्रफ अहिले परिवारको साथसमय व्यतित गरिरहेका छन् । उनी आफ्ना आमा-बुबा र बहिनीसँग समय बिताइरहेका छन् । उनी यो समयमा खासै खुसि नरहेको बताएका छन् ।
खाने र सुत्ने मात्रै काम भएकोले उनलाई दिक्क लागेको रहेछ । यो दैनिकीले उनी मोटाइरहेका छन् । यही चिन्ताले उनलाई पिरोलेको रहेछ । घर बसेर सामान्य वर्कआउट गरे पनि उनले शरीरको वजन नियन्त्रण गर्न सकेका छैनन् । नृत्य, एक्सनमा पोख्त उनी शारीरिक शुगठन्लाई लिएर सदैव सतर्क रहने कलाकारमा गनिन्छन् ।
प्रतिक्रिया