लोक दोहोरी ‘खोली’ सार्वजनिक
नेपाली लोक दोहोरी ‘खोली’ सार्वजनिक भएको छ । गीतमा राम कृष्ण श्रेष्ठ र गोमा थापाको स्वर रहेको छ । भने शब्द संगीत समेत श्रेष्ठकै रहेको छ ।
लक्ष्मी, बिक्रम, डम्बर र अनुको अभिनय रहेको भिडियो छायांकन डीबि रौले र निर्देशन बिक्रम चौहानले गरेका हुन् ।
प्रतिक्रिया