कोरोनाबाट बच्‍न सचेतनामूलक गीत सार्वजनिक

कोरोना भाइरस विश्वभर आतंकको रुपमा फैलिइरँदा कलाकारहरुले कोरोना भाइरसबाट बच्न सचेतनामूलक गीत सार्वजनिक गरेका छन्।

गीतमा नरेश खाती क्षेत्री र अलिना चौहानको स्वर दिएका छन् भने कोमल ओली, दीपा श्री निरौला, बद्री पंगेनी, पशुपति शर्मा, रमेश बिजी, फुलन्देकी आमा(उमेश राई), लट्टे (राजेन्द्र नेपाली) र ई्श्वरी खातीले अभिनय गरेका छन्।

x