कोरोनाको कारण घरमा के गर्दैछन् बलिवुड सेलेब्रेटी ?
कोरोना संग पुरा विश्व संघर्ष गरिरहेको छ, यसबाट बलिवुड पनि अछुतो छैन । कारण धेरै फिल्महरुको शुटिंग स्थगित भएका छन् र सेलेब्रेटीहरु आफुलाई घरमै कैद गरेका छन् । जानौ घरमा कैद भएर के के गर्दैछन सेलेब्रेटीहरु :
सैफ अलि खान पुस्तकहरु पढ्दै, करिना इंस्टाग्राम मा :
कटरीना ले दिइन् एक्सरसाइजको माध्यमबाट रोग प्रतिरोधक क्षमता बढाउने सल्लाह, साथै आफ्नो ट्रेनर संगको भिडियो :
दैनिक जिम र योगा क्लास जाने मलाइका पनि आजकल घरमै :
अमेरिकामा स्वास्थ्य आपतकाल घोषणा भएपछी प्रियंका चोपडापनि घरमै समय बिताईरहेकी छिन् :
सबै शुटिंग स्थगित भएपछि पुस्तक पढेर घरमै समय बिताईरहेकी छिन् श्रद्धा कपुर :
संन्नी लियोनिको पुरा परिवार मास्क सहित :
कोरोनाको कारण चर्चित र्यापर बादशाह पनि घरमै :
(स्रोत : नवभारत टाइम्स )
प्रतिक्रिया