महिला ‘रानी’ हुन् -मलाइका अरोरा
भारतीय अभिनेत्री मलाइका अरोराले सामाजिक संजाल मार्फत महिला दिवशको शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्,महिला खुसी छन् किनकि उनी रानी बन्न लायक छिन । महिलालाई थाहा छ कि खुसी रहनु उनको इच्छा संगै जिम्मेवारी पनि हो।’ अरोरा बिन्दास कलाकार र कुसल नृत्य गर्नेमा पर्छिन् ।
उनी थप्छिन्, महिला खुसी हुन विवाहित, अविवाहित, स्थापित या संघर्षरतले केहि फरक पर्दैन । आफुले आफुलाई मायाँ गर्ने, बिगत बिर्सेर आत्मसम्मानका साथ जीउने महिला नै वास्तवमा खुसि महिला हुन् । महिला दिवशको सम्पूर्णमा शुभकामना ।
प्रतिक्रिया