‘हिन्दुलाई घुमेर नमस्कार गर्नुस्’ दीपक राज गिरी

एक सांसदले हिन्दु धार्मिक ग्रन्थ ‘स्वस्थानी’ च्यात्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिको चौतर्फी बिरोध भयो केहि संख्यामा भने समर्थ पनि देखियो, तर न्यून ।
धर्मग्रन्थ आजको सामाजिक चित्रण होइन । परापुर्व कालमा लेखिएको ग्रन्थमा आजको वास्तविकता खोज्नु नै मुर्खता हो । ग्रन्थलाई कथाको रुपमा स्विकार्दा समस्या नै हुदैन ।
यस बिषयमा कलाकार दिपक राज गिरिले भने केहि फरक बिचार राखेका छन् । उनले हिन्दु धर्मावलम्बी उदार भएकै कारण बिद्रोह नभएको अन्य धर्म प्रति औला उठेको भए युद्ध नै हुने बताएका छन् ।

उनी लेख्छन् :
कति उदार छौ  हामी  हिन्दु

सॉसदले स्वस्थानि च्यात्ने कुरा गर्दा खासै रिसाएनौ

यस्तै टिप्पणी  अन्य धर्मशास्त्रका बारेमा गर्नु  भएको भए ….

आज तपाइको घरमा आगो लागि रहेको हुन्थ्यो

त्यसैले हिन्दुहरू लाइ एकपल्ट चारै तिर घुमेर नमस्कार गर्नुस

हाम्रो उदारता र हाम्रो सहिष्णुताको लागि ……जय शम्भो!!!
के उनको कुरा ठीक हो त ?