जोशी बन्नु अघिको प्रियंकाको जोस (फोटो फिचर)

सन् २०१८मा इन्गेजमेन्ट गरेका जोडी प्रियंका कार्की र  आयुष्मान जोशीले बिवाह गर्ने संकेत देखाएका छन् ।  यहि वर्षाको असारमा विवाह गर्ने बताए पनि पारिवारिक कारण बताउदै उनीहरुले बिवाहको मिति पछी सारे । अहिले भने प्रियंका साथीहरुसंग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी छन् । हेरौ उनको विवाह अघिको एक्लो जीवनका मिठा पलहरु तस्विरमा :