नेपाली जुम्ल्याहा युवती फिनल्याण्डका मन्त्री ?
टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाका तथा दीपा र दमन्ता श्रेष्ठलाई फिनल्याण्डका प्रधानमन्त्री, मन्त्री भन्दै चर्चा चल्न थालेको छ ।
Meet the new Govt of Finland.
From left to right:
Minister of Education Li Andersson (32),
Minister of Finance Katri Kulmuni (32),
Prime Minister Sanna Marin (34)
and
Minister of Internal Affairs Maria Ohisalo (34).These Finnish women are not even in their mid-thirties! pic.twitter.com/YxY4q428bR
— Being Bhartiya ??? (@BeingPaks) December 24, 2019
कम उमेरका प्रधानमन्त्रि र मन्त्रि फिनल्याण्डमा भएसंगै चर्चा चुलिएको छ । तर सामाजिक संजाल र मिडियामा तस्विर एउटा जानकारी अर्को आउने गल्ति पुनः दोहोरिएको छ । भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले यो गलत जानकारी प्रचार गरेको बिषयमा जानकारी दिएको हो । नेपाली जुम्ल्याहा युवतीको तस्विरमा बधाई दिनेको लर्को नै लागेको छ।
प्रतिक्रिया