‘द विन्टर फेस्ट २०१९’ सम्पन्न

एल एड एन मोडल एजेनसीले ‘द विन्टर फेस्ट २०१९’ को आफ्नो दोस्रो संस्करण सनिबार भव्यताका साथ काठमाडौँमा आफ्नै देशमा उत्पादित पश्मिना एबम विविन्न आकर्सक पहिरनहरुको ड्रेसहरुलाइ फेशन शो मार्फत प्रस्तुत गरेर सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रम नेपाल पश्मिना संघ र बर्तमान अद्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघक़ा बर्तमान अद्यक्ष डाक्टर प्रबिन्द्र अधिकारी, नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री र नायक यश राज ले दिप प्रज्वलन गरि कार्यक्रम को सुरुवात गरेका थिए । कार्यक्रम डिसेम्बर २८ मा काठमाडौँको कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्लाको राज घराना मा २४ जना महिला एबम पुरुस मोडेलहरुले र्याम्प वाक गरेका थिए ।

उक्त कार्यक्रममा गायक धिरज राइ, गायक कमल खत्रीत्यसै गरि अमित बराल र रीता राना मगरको प्रस्तुति रहेको थियो तेञ्जिङ्ग लामा र मोडेल रशु हमालको नृत्य हेर्न ३५० जना भन्दा बढीले कार्यक्रममा आफ्नो सहभागिता दजनाएका थिए ।