आमा बनिन् ‘चपली गर्ल’ बिनिता
चपली गर्ल बिनिता बराल आमा बनेकी छन् । डिसेम्बर २४ अर्थात क्रिसमस इभमा उनले छोरी कायालाई जन्म दिएकी हुन् । उनले छोरीलाई क्रिसमस गिफ्ट भनेकी छन् । अल्छी आमा भएको कारण बाबुले डाइपर फेर्ने भन्दै रमाइलो तरिकाले सामाजिक संजालमा तस्विरसहित छोरी सार्वजनिक गरेकी छन्।
मे २७मा तिलक पौडेल संग विवाह गरेकी उनी छोरी जन्माए संगै खुसि देखिएकी छन् । आमाको भूमिका निभाउन सफल बनुन् ‘बिनिलक’ जोडीलाई शुभकामना ।
प्रतिक्रिया