गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद
गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद भएको छ उनकी श्रीमती निलम शाह संग आजमात्रै सम्बंध बिच्छेद भएको हो ।
मंगलबार मुद्धा दर्ता गराएकोमा आज बुधबार नै जिल्ला अदालत काठमाडौंमा ढकाल र शाह बीच सम्बन्ध विच्छेद भएको हो । उनीहरूकी एक छोरी रानी ढकाल रहेकी छन् । उनीहरुले आपसी सहमतिमा नै आफ्नो सम्बन्धक अन्त्य गरेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया