‘द विन्टर फेस्ट २०१९’ हुदै
एस एल एन्ड एन मोडल एजेन्सीले यहि आउदो पुस १२गते सनिबारक़ा दिन स्वदेश मै बनेका चिसो याममा लगाउने पहिरनहरुको प्रबर्धन र बिकाशका साथै अंग्रेजी नया वर्षा २०२० को स्वागत गर्दै गर्न लागेको “द विन्टर फेस्ट २०१९’ को आफ्नो दोस्रो संस्करण कार्यक्रमको तयारी तिब्र गतिमा गरिरहेको छ ।
पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि एस एल एंड एन मोडेल अजेनसीले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ मा दिसकेका छन् । डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा गर्ने भनि जानकारी दिदै आउदो १० जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० मा जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति रहने , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै नायक यश राज को प्रस्तुति रहने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिए ।
प्रतिक्रिया