ह्याक भयो ‘बुढासुब्बा युट्युव च्यानल’

नेपाली गीत संगीत, फिल्म र कलाक्षेत्रको भण्डार बुढासुब्बा युट्युव च्यानल ह्याक भएको छ । आज बिहान नै च्यानल ह्याक भएको ज्ञानेन्द्र शाक्यले मेरो फिल्मलाई बताए ।

ह्याक भएको थाहा पाउनासाथ आइटी टिम समस्या समाधानमा लागेको छ । च्यानलको नाम परिवर्तन गरी रसियन नाम ‘मत्वे किड्रन’ राखिएको छ। ह्याक कसले गरेको भने पत्ता लाग्न नसकेको च्यानलका एक सदस्यले बताए ।