दीपिकालाई बच्चाको रहर !
नायिका दीपिका प्रसाईंले फिल्म जगत प्रवश गरिन् । डेब्यु फिल्मका निर्देशक संगै प्रेममा परिन् र बिवाह गरिन् ।
एकै क्षेत्र भएको कारण साथै मन मिलेको कारण हुनु पर्छ यी दुइको जोडी जमेको छ । एक अर्का प्रतिको माया र सम्मानलाई हर प्रहर देखाउन चाहन्छन् उनीहरु ।
बिवाह पछि उनीहरु नयाँ फिल्मको तयारीमा पनि छन् । दिवाकरको निर्माण निर्देशन रहने फिल्मकी नायिका दीपिका नै हुन् । उनीहरुको नया प्रोजेक्टको सफलताको कामना गर्छौ ।
बिवाहसंगै सन्तान जन्मिनु अचम्म को कुरा होइन । हाल अमेरिकाका विभिन्न स्थानमा घुमिरहेको यो जोडीको रुची साना बालबालिका तिर पनि गएको देख्न सकिन्छ ।
केहि दिन यता दीपिका ‘सो क्युट’ भन्दै बच्चा बोकेको तस्विर सेयर गर्नमा ब्यस्त छिन् । कतै उनलाई आफ्नै सन्तानको पो चाहना भएको हो कि ? दिवाकरजी फिल्म संगै यस तर्फ पनि ध्यान दिनुस् है ।
प्रतिक्रिया