सलमान खानको ‘राधे’ छायांकन सुरु
फिल्म ‘राधे : युवर मस्ट वान्टेड भाई’ को छायांकन सुरु भएको छ । सलमान खान र प्रभु देवाको तेश्रो सहकार्यमा फिल्म बन्न लागेको छ ।
दबंग ३ र वान्टेड पश्चात फिल्म राधेमा यी दुइले सहकार्य गर्न लागेका हुन्। फिल्मको मुख्य भूमिकामा सलमान खान रहने छन्, भने फिल्म आगामी २०२०को इदबाट प्रदर्शनमा आउने छ।
प्रतिक्रिया