रक्षक र सुनिताको नयाँ गीत सार्वजनिक
रक्षक र सुनिताको स्वरमा “हातैमा लाउँने सुनको बाला” बोलको पुर्बेली लोकभाकाको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा गायत्री लम्सालको शब्दमा रुद्र श्रेष्ठको संगीत रहेको छ भने कुन्दन राईको संगीत संयोजन रहेको छ । पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अडियो भिडिउयो प्रस्तुति रहेको गीतको भिडियोमा सागर खवासको छायाँकनमा रिकेश बज्राचार्यले सम्पादन गरेका छन् ।
प्रतिक्रिया