लाउछु साडी रातो कलरको (भिडियो)

नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा तिज गित ‘लाउछु साडी रातो कलरको’ सार्वजनिक भएको छ गीतमा सिमा राई र प्रदिप लामाको आवाज रहेको छ । गीतमा प्रेम परियारको शब्द तथा मनोज विश्वकर्माको संगीत तथा लय सिर्जना रहेको छ । हेमराज आश्रमको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन, राजन मर्हजनको निर्देशन तथा दिलिप राईको नृत्य गीतमा रहेको छ ।