कोपिला गौतमको तीज गीत सार्वजनिक

कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मध्र आचार्यले संगीत दिएका छन् भने संगीत संयोजन पनि आचार्य कै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन् । भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलालो सम्पादन गरेका छन् । गीतमा गायिका स्वयम र चाहना राना मगरले नृत्य गरेका छन् ।