भारतीय अभिनेत्री कोयानालाई जेल सजाय
भारतीय अभिनेत्री कोयना मित्रा जेल जाने भएकी छन् छ। आफ्नै साथीसँग सापट लिएको पैसा फिर्ता नदिएको तथा पैसा नभएको चेक दिएको आरोपमा अब उनले ६ महिना जेल बस्नुपर्ने भएको छ ।
उनले मोडल पुन सेठीलाई तीन लाखको चेक दिएकी थिइन् तर चेक बाउन्स भयो । बाउन्स भएपछि राठीले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यही केसमा अदालतले उनलाई जरिवानासहित ६ महिना कैदको फैसला गरेपछि अहिले उनी लुकेर बसेकी छन् । तर उनको जेल यात्रा भने पक्का छ ।
प्रतिक्रिया