जन्मदिनमा संजय दत्तका १०फ्याक्ट


आज जुलाई २९ तारिक भारतीय कलाकार संजय दत्तको ६० औ जन्मदिन । आज हामि चर्चा गर्दै छौ उनका प्रायला थाहा नभएका ११ बिषयको बारेमा :
१: संजय दत्तले आफुले लागु पदार्थ सेवन गर्ने गरेको स्वीकारेका थिए र सम्पूर्ण किसिमको ड्राग सेवन गरेको समेत बताएका थिए ।
२: संजयले एक पटक नसामा आफ्नै बाबु माथि आक्रमण गरेका थिए । किनकी उनलाई लाग्यो उनको टाउकोमा कसैले आगो लगायो ।
३: जेलमा हुदा गरेको कामबाट बाहिर निस्किदा उनीसंग ४५० रुपैया थियो । उक्त पैसा उनले आफ्नी श्रीमती मान्यतालाई दिए । जसलाई उनी आफ्नो हिम्मतको स्रोत मान्छन्।
४: संजयले ९ बर्षको उमेरबाट चुरोट खान सुरु गरेका थिए ।
५: महेश भट्टले संजयलाई नाम फिल्मबाट ब्रेक दिएका थिए । सोहि कारण दत्त भट्टलाइ सम्मान गर्ने गर्छन्।
६: साजन फिल्ममा संजय भन्दा पहिले आमिर खानलाइ अफर गरिएको थियो ।
७: मुन्ना भाइ क्यारेक्टरको चर्चाका कारण अमेरिकी पुर्व रास्ट्रपति बाराक ओबामाले उनलाई संजय हैन मुन्ना भाइ भनेर सम्बोधन गरेका थिए ।
८: महिला प्रति संजयको इज्जत छुट्टै छ । सोहि कारण उनले जेलमा बलात्कारी संग कुरै गरेनन् ।
९: फिरोज खानले उनलाई अन्डर वर्ल्ड संग चिनजान गराए । जुन उनको जिन्दगीको सबै भन्दा ठुलो गल्ति बन्न पुग्यो ।
१०: जेलमा नै जिन्दगीको महत्व बुझेका संजय सोहि कारण उनी आध्यात्म तर्फ तानिए ।