पशुपति शर्माको ‘बैमानीले ढाट्यो’ (भिडियो)

पशुपति शर्मा र सीता श्रष्ठको आवाजमा तीज गीत  ‘बैमानीले ढाट्यो’  सार्वजनिक भएको छ । गीतमा लय र शब्द समेत शर्माको रहेको छ । गीतमा निर्देशन दुर्गा पौडेलले गरेका छन् भने लोकप्रिय मोडल रञ्जिता गुरुङ, श्रीकृष्ण वम मल्ल, पशुपति शर्मा, नरेश खाती, राजु ढकाल, बैकुण्ठ महत,  सीता श्रेष्ठ लगायतका कालाकारहरको अभिनय रहेको छ ।