निशा लिम्बुको ‘तिमी तिमी’ सार्वजनिक
निशा लिम्बुको स्वर रहेको गीत ‘तिमी तिमी’ सार्वजनिक भएको छ । उदय सोताङको शब्द, संगित तथा कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीतमा रहेको छ । भिडियोमा चाँदनी प्रधान र दिपक घिमिरे फिचर्ड छन ।

प्रतिक्रिया