रीमालाई रुची राख्नुपर्ने कारण के रैछ ?
रीमा विश्वकर्मा म्यूजिक भिडियोमा सफल छिन्, कार्यक्रम होस्ट गर्नमा सफल छिन्, फिल्ममा असफल छिन् ।
रीमा विश्वकर्मा फिल्ममा आइटम गर्दैछिन् । उनले भूवन केसी अभिनेतासँग मिस्टर नेपाली फिल्म खेलेकी छिन् । मिस्टर नेपालीमा उनी र भूवनको बिहे भएको फोटोले दर्शकलाई दोधारमा पार्यो ।
रीमा घुमाघम गर्छिन् । रमाउन मन पराउँछिन् । फिल्म चलेपनि नचलेपनि उनको मुस्कान चलेको छ ।
रीमाको इन्स्टाग्राम हेर्दा उनी आफ्ना फ्यानलाई नै कन्फ्यूज बनाउने फोटो, स्टाटस राख्छिन् । रीमाले आफू प्रकृतीमा भएको लेखिन् ।
प्रकृतीमा रीमा रमाउँछिन् भनेर वुझे फ्यानले । रीमाले म तिमीलाई हिम्मत गर्छु, मलाई रुची राख किनकी म प्रकृतीमा छु भनेर लेखेकी छिन् ।
रीमाले किन रुची राख आफूप्रती भनेकी होलिन् । उनले हिम्मत गर्न खोजेको मान्छे को होला ? कि यो उनको मनबाट निस्किएको भावना मात्र थियो । दोधार बनाउन कसैले रीमाबाट सिकोस् ।
प्रतिक्रिया