९जनाको आवाजमा ‘लाग्यो असार’ सार्वजनिक

लोक गीत ‘लाग्यो असार’ सार्वजनिक भएको छ । गितमा ९ जना लोक गायक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर्फ चर्चित लोक गायकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ । गीतको शब्द तथा संगीत संयोजन प्रभावन जे, एरेन्ज भुवन प्रकाश बडु, मिक्सिङ मास्टरिङ जिवन वडु, रेर्कष्टि मनोज डङगोलले गरेका हुन् ।