आनालाई सारीमा कती सुहायो ?
अभिनेत्री आना शर्मा फेसनमा ध्यान दिने अभिनेत्री हुन् । आनालाई हटदेखि सामान्य ड्रेस लगाएको देखिएको हो । आना प्रेममा छिन् । आनाले प्रेमलाई खुलेको किताब बनाएकी छिन् । उनको प्रेम पढ्न जसले पनि सक्छ ।
आना अभिनेत्री इच्छा कार्कीको बिहेमा गइन् । इच्छाको बिहेमा आना शर्माको ड्रेस सारीमा थियो । सारीमा सुहाएकी आना भन्न सकिन्छ ।
आनाले सारीमा आफूलाई सजाएर जुन ड्रेसमा पनि फिट छु म भनेर भनेकी छिन् । आनाले इच्छालाई इन्स्टाग्रामबाट बधाई दिएकी छिन् ।
आनाले सारीमा आफूलाई झल्काएर आफू पनि अब बेहुली बन्नका लागि तयार छु भनेर देखाउन खोजेकी छिन् कि ? आनालाई सुहाएको छ सारी । सारी सुहाउन त यूवती सबैलाई सुहाउँछ ।
आना फिल्मी लाइफ भन्दा प्रेम लाइफमा भिजेकी छिन् । उनी ड्रेसमा ख्याल गर्ने अभिनेत्री हुन् । इन्स्टाले उनको ड्रेसको जानकारी बताएको छ ।
आनालाई सारीमा खुबै सुहायो । तर, संकेत कतातर्फ हो ?
प्रतिक्रिया